• न्यायाधीशको कारको ठक्करबाट एक महिलाको मृत्यु

  • जिल्ला अदालत मोरङको परिसरमै सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षकी लक्ष्मी दाहाल छन् ।

    बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएपछि दाहाललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उक्त कार जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुली चढ्ने गरेको खुलेको छ । कारका चालक प्रहरी नियन्त्रणमा छ्न ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस