

सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालले ‘क’ वर्गअन्तरगत मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ अन्तरगत कार जीप, डेलिभरि भ्यानका लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरिएको बताए । दुवै वर्गका लागि पाँच/पाँच सय प्रश्नको दुई वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय