• घरबाट हराएकी १३ वर्षीया बालिकाको शव खोलाको दहमा भेटियो

  • काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुशी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् ।  बिहीबार अपराह्न घरबाट हराएको खबर पाए लगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय