• करिब अर्थतन्त्रकै आकार बराबर वाणिज्य बैंकको कर्जा , अधिक कर्जा प्रवाहा गर्ने ५ बैंक

  • वाणिज्य बैंकको कर्जा विस्तार देशकै अर्थतन्त्रको आकार बराबर पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार गत वर्ष नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब १४ अर्ब पुगेको छ । चालू वर्ष अधिक प्रक्षेपण ४२ खर्ब ६६ अर्ब रूपैयाको छ ।

    हालसम्म वाणिज्य बैंकको कर्जा प्रवाहा ३६ खर्ब १० अर्ब पुगेको छ । जसमा चालू वर्षमा मात्रै ६ खर्ब ६८ अर्ब रुपैयाँले बढेको छ ।
    धेरै कर्जा प्रवाहा गर्ने ५ बैंक
    एनआईसी एशिया : २ खर्ब ६६ अर्ब
    ग्लोबल आईएमई : २ खर्ब ३९ अर्ब
    नविल : १ खर्ब ९३ अर्ब
    इन्भेष्टमेन्ट : १ खर्ब ६७ अर्ब
    सिद्धार्थ : १ खर्ब ६० अर्ब

    निक्षेप
    २७ वाणिज्य बैंकको निक्षेप ३९ खर्ब ५५ अर्ब पुगेक‍ो छ । जसमा चालू वर्षमा ४ खर्ब ५४ अर्ब निक्षेप थपिएक‍ो छ ।

    धेरै निक्षेप हुने ५ बैंक
    एनआईसी एशिया : ३ खर्ब ४ अर्ब
    ग्लोबल आईएमई : २ खर्ब ५४ अर्ब
    वाणिज्य : २ खर्ब ४५ अर्ब
    नविल : २ खर्ब १४ अर्ब
    सिद्धार्थ : १ खर्ब ७१ अर्ब

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस