![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४८६ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५ सय ४९ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै आज १२ सय ६० जना संक्रमण मुक्त भएकाछन् । योसँग नेपालमा कुरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ ।
त्यस्तै आज देशभर कोरोनाका कारण थप१६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९६५ पुगेको छ। देशभर २६ हजार ६३० जना सक्रिए संक्रमित रहेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय