![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/05/Accident.jpg)
काठमाडौं। जिल्ला अदालत मोरङको परिसरमै सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षकी लक्ष्मी दाहाल छन् ।
बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएपछि दाहाललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त कार जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुलीको रहेको खुलेको छ । कारका चालक प्रहरी नियन्त्रणमा छ्न।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय