

काठमाडाैँ । एमाले विभाजन गरी माधव नेपालको नेतृत्वतमा गठित नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।
बुधबार प्रमाणपत्र पाउनासाथ नेता रामकुमारी झाँक्री निकै खुसी भएकी छन्।
सामाजिक सञ्जालमा दल दर्ताको प्रमाणपत्र सेयर गर्दै नेता झाँक्रीले लेखेकी छन्, ‘मेरो राजनितीक जीवनको एउटा सकस पार गरेको क्षण।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय