पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिपक मनाङ्गेलाई मन्त्री बनाएका छन् ।
मनाङका स्वतन्त्र सांसद रहेका दिपक मनाङ्गे नामले चिनिने राजीव गुरुङ युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय