![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/07/BP.jpg)
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेकाे छ।
स्वास्थ्य उपकरण खरिदलगायतका विषयमा अनियमितता भएको समाचार बाहिर आएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली प्रतिष्ठानमा पुगेको हो।
सरकारले गरेको छानविन प्रतिवेदनमाथि पनि अख्तियारले अध्ययन थालेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय