काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा बसिरहेको छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने सहभागी भएका छैनन्।
साउन ३ गतेदेखि सुरु हुने संसदको बैठकमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल भइरहेको बताइएको छ ।
केपी शर्मा ओली सरकारबाट बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय