• देशभर थप २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ३९८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ जनाको पीसीआर परीक्षणमा १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस