• ‘शासकीय प्रणाली परिमार्जित भइसक्यो, रोइलो नगरौँ’

  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको शासकीय परम्पराग नभई परिमार्जित प्रणाली भएको बताएका छन् । उनले सर्वोच्चको आदेशपछि सत्तापक्षले गरेको विरोधलाई लक्षित गर्दै आदेशको पालना गर्न आग्रह गरेका छन् ।

    ‘भनिन्छ-उत्तमले आफैँ कुरा बुझ्छ;मध्यमले अरूले भनेपछि बुझ्छ;अधमले आफु पनि बुझ्दैन,भनेको पनि मान्दैन!सर्वोच्चको आदेश पछि कुरा बुझौं/मानौं: हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन;त्योभन्दा विकसित र परिमार्जित प्रणाली हो।दोश्रो,धारा७६(५)हाम्रो विशेष प्रावधान हो!रोइलो नगरौं!’ उनले भनेका छन् ।

     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय