• थप २,४०१ जनामा कोरोना संक्रमण, ३,६६० जना संक्रमणमुक्त

  • काठमाडौं। पछिल्लो २५ घन्टामा २ हजार ४०१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी २४ घण्टा थप ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यसैगरी २४ घन्टामा थप ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय