• संसद विघटनको मुद्धामा अन्तरिम आदेश दिन सर्बोच्चको अस्वीकार, कारण माग

  • सर्बोच्च अदालतले संसद विघटनको मुद्धामा रिट पक्षको माग बोमोजिम कारणदेखाउ आदेश दिन अस्वीकार गरेको छ ।

    संवैधानिक इजालसमा भएको बहसमा अदालतले बुधबार कारणदेखाउ आदेश दिन आवश्यक नठान्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

    संसद विघटनको विषयमा ९ असारसम्म कारणदेखाउ आदेश मागेको छ । मन्त्रिपरिषद्को सिफारिसमा ८ जेठमा दोस्रो पटक संसद विघटन गरिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय