• स्वास्थ्यमा समस्या देखिएपछि मोहन वैद्य अस्पताल भर्ना

  • नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएका हुन् ।

    अस्पताल लगेपछि उनको छातीको एक्सरे गर्दा सामान्य दागसमेत देखिएको छ । उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।वैद्य लामो समयदेखि दमबाट पीडित छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय