• ओली पक्षको निर्णय : विश्वासको मत नदिए कारबाही

  • बैठकमा उपस्थित नभएर सरकारलाई असहयोग गर्ने निर्णय लिएक‍ो माधव पक्षलाई कारवाही गर्ने निर्णय ओली पक्षले लिएको छ ।
    एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन्। बैठकमा सांसदलाई अनिवार्य उपस्थिति जनाउँदै पक्षमा मतदान गर्न ह्वीप जारी भएको छ । अनुपस्थित हुने सांसदलाई पार्टीले कारबाही गर्छ’, भट्टराईले भने ।
    ह्वीप उल्लंघन गर्ने सांसदको पद खारेजसम्म हुन सक्ने चेतावनी दिइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस