• गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

  • अन्तत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा गरेका छन् । गुरूङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।

    गुरुङमाथि पेस गरिएको अविस्वासको प्रस्तावमाथि सोमबारबाट मतदानको कार्यसूची रहेको थियो । यस अघि लुम्विनी प्रदेशमा पनि एमालेले यस्तै रणनीति अपनाएको थियो । पदबाट राजीनामा गरेर पुन ठूलो दलका हिसावले गुरूङलाई नै नियुक्ति गर्ने तयारी भएको हुन सक्ने कतिपय नेताले बताएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस