• उद्योगपति वसन्त चौधरीलाई हृदयघात

  • काठमाडाैं। उद्योगपति वसन्त चौधरीलाई ह्रदयघात भएको छ।

    पारिवारिक भ्रमणका लागि दुबई पुगेका चौधरीलाई ह्रदयघात भएको हो।

    ह्रदयघात भएलगत्तै उनलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ।

    चिकित्सकले उनको ओपन हार्ट सर्जरी गर्ने तयारी गरेको पारिवारिक स्रोतले जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय