• कोरोना ‘हटस्पट’ बाँके : ९०० को परीक्षण गराउदा ७०० संक्रमित

  • बाँकेमा पछिल्लो २४घण्टामा ७७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा ९२७ जनाको कोरोना परीक्षण गरिएकोमा ७०० जनामा पोजेटिभ बाँके कोरोना फोकल पर्सनले जानकारी गराएका छन् ।

    संक्रमितमध्ये ३९९ जना पुरुष रहेका छन् भने ३०१ जना महिला रहेका छन् । बाँकेमा परीक्षण गराउने तीन वटा ल्यावमध्ये भेरी अस्पतालमा ५३५, बागेश्वरी ल्यावलमा १८७ र मेडिकल कलेज कोहलपुरमा १०९ जना पछिल्लो २४ घण्टामा संक्रमित देखिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय