• दोलखाको नाम्दु केन्द्र बिन्दु भएर भूकम्प

  • दोलखा – दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ८ बजेर ४१ मिनेट समयमा ४.३ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पका कारण ठूलो क्षति नभएको केन्द्रले जनाएको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय