• जेठ १७ गते लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन

  • काठमाडौं । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने भएको छ ।

    निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

    नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि रिक्त भएको सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस