• कर्मचारी सञ्चयकोष प्रमुख गौतमलाई बर्खास्तको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले गौतमलाई हटाउने सरकारको निर्णयमा कार्यान्वयन गर्न आदेश जारी गरेको हो ।

    यो आदेशसँगै गौतम भोलिदेखि साविककै हैसियतमा कर्मचारी सञ्चय कोषमा फर्कन पाउनेछन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय