• अमेरिकाले नेपाललाई थप एक अर्ब ३० रुपैयाँ सहयोग गर्ने

  • संयुक्त राज्य अमेरिकाले दोस्रो लहरको कोरोना फैलिरहेको अववस्थामा  रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले थप सहयोग उपलब्ध गराउने भएको छ।

    कोरोनाभाइरसविरुद्धको लागि थप ८५ लाख अमेरिकी डलर (एक अर्ब ३० लाख) सहयोग गर्ने प्रतिबद्धता शनिबार अमेरिकी दुतावासले विज्ञप्‍ति निकाल्दै गरेको हो ।

    यो सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने अमेरिकी दूतावासले जानकारी गराएको छ । रकम कोरोना परीक्षण, संक्रमित पहिचान र अनुसन्धान, उपचार, संक्रमण रोकथाममा खर्च गरिने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय