• पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

  • काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमित भएका छन् ।

    झाडापखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएपछि उनलाई मनमोहनबाट नर्भिक अस्पताल ल्याइएको बताइएको छ । खनालको अवस्था सामान्य छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय