![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ६६७ पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १ हजार ३२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय