• अविश्वास प्रस्ताव जसरी पनि टेबल हुन्छ : सभामुख घर्ती

  • लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सत्ता पक्षले बहिस्कार गरे पनि अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताएका छन् । उनले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने बताएका हुन् ।

    उनले भने, ‘विश्वासको मत लिने र अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रक्रिया आफैंँमा निर्वाचन प्रक्रिया हो कुनै पनि निर्वाचनमा एउटा उम्मेदवार अनुपस्थिति हुन्छ भनेर वा मतदातम आउन्न भनेर निर्वाचन प्रक्रिया रोकिँदैन ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय