

काठमाडाैं। अर्जेन्टिनी स्टार लियोनल मेस्सी २ वर्षका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्।
हालै बार्सिलोनाबाट अप्रत्यासित रूपमा बाहिरिएका मेस्सी र पीएसजीबीच २ वर्षको सम्झाैता भएको हो।
दुवै पक्ष सहमत भएमा सम्झाैता थप गर्न सकिने समेत उल्लेख गरिएको छ। उनले प्रतिसिजन करिब ३५ मिलियन तलब पाउनेछन्। सम्झाैता भएपछि मेस्सी अब केही घन्टापछि पेरिस पुग्नेछन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय