• सिन्धुलीमा सुनकोसीले जलसतर्कता तह पार गर्याे

  • काठमाडौँ – सिन्धुली खुर्कोटस्थित सुनकोसी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।

    यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेहरूले आज (सोमबार) दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय