• प्रधानमन्त्री देउवाले पाए प्रतिनिधिसभाबाट विश्वासको मत

  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

    प्रतिनिधिसभामा आइतबार भएको मत विभाजनमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ र १ मत तटस्थमा परेको छ। मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

    देउवालाई उनकै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।

    एमालेकै केपी ओली समूहका केही सांसदले समेत विश्वासको मत दिएका थिए । राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय