![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/Lumbini_Mayadevi_temple-80x100.jpg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/07/Janardan-Sharma_Pampha-Bhusal.jpg)
काठमाडाैं। नेकपा (माओवादी केन्द्र) ले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीले दुई मन्त्रीको टुंगो लगाएको हो।
प्रधानमन्त्रीमा देउवाले शपथ लिएलगत्तै मन्त्रीहरूले शपथ लिनेछन्। शर्मा अर्थमन्त्री र भुसाल उर्जामन्त्री बन्ने बताइएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय