नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित भएको हो ।
एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजेलाई बोलाइएको थियो । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ओलीले २ बजे सम्बोधन गर्नुपर्ने कारण बैठक स्थगित भएको जानकारी दिए ।
यता झलनाथ-नेपाल पक्षले पनि आज बैठकको वातावरण नभएकाले स्थगित गर्नुपर्ने धारणा सार्वजनिक गरेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय