• राति राति राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा भयो ?

  • काठमाडौं । केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा विघटनको फैसला उल्टिएपछि दुवै जना नैतिक संकटमा छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सर्वाेच्चको फैसलाको विरोध गरेको छ ।

    तर, फैसला कार्यान्वयन गर्ने पनि बताएको छ । ओलीले हिजो पार्टीको स्थायी कमिटी बैठक पनि राखे । त्यसलगत्तै उनी राष्ट्रपति निवास शीतलनिवास प्रस्थान गरे । उनीहरुबीच के कुरा भयो बाहिरिएको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय