• काठमाडौंमा भूकम्पको धक्का

  • काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ।

    केन्द्रले ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस