• कोरोनाबाट अत्यन्त प्रभावित २० देशका सङ्क्रमित र मृतकको संख्या

  • जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा  कोरोना भाइरस सङ्क्रमितको संख्या १८ करोड १४ लाख ३१ हजार १२३ जना रहेका छन् ।

    कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २९ हजार ८२९ जनाको मृत्यु भएको छ । 

    सो विश्वविद्यालयले जुन २९ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

     
    देशकूल सङ्क्रमितकोकूल मृत्यु
       
    संयुक्त राज्य अमेरिकातीन करोड ३६ लाख ४० हजार ५२७छ लाख ४ हजार ११५
    भारततीन करोड ३ लाख १६ हजार ८९७तीन लाख ९७ हजार ६३७
    ब्राजिलएक करोड ८४ लाख ४८ हजार ४०२पाँच लाख १४ हजार ९२
    फ्रान्स५८ लाख ३२ हजार ४९०एक लाख ११ हजार १७४
    टर्की५४ लाख १४ हजार ३१०४९ हजार ६३४
    रुस५४ लाख ८ हजार ७४४एक लाख ३१ हजार ६७१
    बेलायत४७ लाख  ७१ हजार  ३६७एक लाख २८ हजार ३६७
    अर्जेन्टिना४४ लाख २३  हजार ६३६९३ हजार १४२
    इटाली४२ लाख ५८ हजार ४५६एक लाख २७ हजार ५००
    कोलोम्बिया४१ लाख ८७ हजार १९४एक लाख ५ हजार ३२६
    स्पेन३७ लाख ९२ हजार ६४२८० हजार ७८९
    जर्मनी३७ लाख ३४ हजार ८३२९० हजार ८२७
    इरान३१ लाख ८० हजार ९२८३ हजार ९८५
    पोल्याण्ड२८ लाख ७९ हजार ६८९७४ हजार ९७९
    मेक्सिको२५ लाख ७ हजार ४५३दुई लाख ३२ हजार ६०८
    युक्रेन२२  लाख ९८ हजार ६६०५४ हजार ५२२
    इन्डोनेसिया२१ लाख ३५ हजार ९९८५७ हजार ५६१
    पेरु२० लाख ४८ हजार ११५एक लाख ९१ हजार ८९९
    दक्षिण अफ्रिका१९ लाख ४१ हजार ११९६० हजार ३८
    नेडरल्याण्ड१७ लाख ११ हजार ५४५१८ हजार ३४

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस