• काेराेनाले पूर्वमन्त्री विष्टकाे निधन

  • काठमाडाैँ । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन काठमाडौं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । कोरोना संक्रमित विष्टको गएराति ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । उनलाई काठमाडौं जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस