काठमाडाैं । वाणिज्य बैंकहरूले आक्रम रुपमा कर्जा विस्तार गरेका छन् । वाणिज्य बैंकहरुको बजारमा रहेको कर्जा विस्ता नेपालको कुलगार्हस्थ्य उत्पादनको ९४ प्रतिशत देखिएको छ ।
करिब ४० खर्बको कर्जा विस्तार गर्दै गर्दा सबैभन्दा बढी एनआइसी एसिया बैंकले कर्जा विस्तार गरेको छ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६७ अर्ब ६ करोड रुपैयाँ मात्रै कर्जा प्रवाहा भएको छ ।
२७ वाणिज्य बैंक कसको कति कर्जा छ बजारमा?
एनआइसी एशिया : २ खर्ब ६६ अर्ब ७६ करोड
ग्लोबल आइएमई : २ खर्ब २४ अर्ब ३६ करोड
नविल : १ खर्ब ९७ अर्ब ८५ करोड
राष्ट्रिय वाणिज्य : १ खर्ब ८६ अर्ब १७ करोड
नेपाल इन्भेष्टमेन्ट: १ खर्ब ७० अर्ब ५० करोड
सिद्धार्थ : १ खर्ब ६३ अर्ब ५५ करोड
एनएमबी : १ खर्ब ५८ अर्ब ७८ करोड
कृषि विकास : १ खर्ब ४७ अर्ब
प्रभु : १ खर्ब ४२ अर्ब ८१ करोड
कुमारी : १ खर्ब ३८ अर्ब ६७ करोड
नेपाल : १ खर्ब ३८ अर्ब ५२ करोड
मेगा : १ खर्ब ३८ अर्ब
प्राइम : १ खर्ब ३७ अर्ब १५ करोड
एभरेष्ट : १ खर्ब ३१ अर्ब ७५ करोड
हिमालयन : १ खर्ब ३० अर्ब १२ करोड
सानीमा : १ खर्ब २२ अर्ब १६ करोड
सिटिजन्स : १ खर्ब १५ अर्ब ७ करोड
लक्ष्मी : १ खर्ब ७ अर्ब १० कोड
नेपाल एसबीआई : १ खर्ब ३ अर्ब २३ करोड
सनराइज : ९९ अर्ब ३६ करोड
बैंक अफ काठमाण्डू : ९८ अर्ब ७२ करोड
एनसीसी : ९४ अर्ब १० करोड
सिभिल बैंक : ८३ अर्ब ६० करोड
नेपाल बंगलादेश : ६८ अर्ब ६८ करोड
स्ट्यान्डर्ड चार्टर्ड : ६७ अर्ब ६ करोड
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।