• युरोकप २०२० : आज तीन खेल, कुन टिम काेसँग भिड्दै ?

  • युइएफए युरो २०२० अन्तर्गत आइतबार तीन खेल हुँदैछ । समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे लन्डनमा हुनेछ ।

    दोस्रो खेलमा राति अस्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ अन्तर्गतको खेल रोमानियाको राजधानी बुचारेस्टमा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ

    समूह ‘सी’ अन्तर्गतकै अर्को खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुँदैछ । यो खेल आम्स्टर्डममा नेपाली समयअनुसार राति १२:४५ बजे सुरू हुनेछ ।

    शनिबार तीन खेल भएका थिए । शनिबार समूह बीका दुई र समूह एको एक खेल भएको थियो ।

    शनिबार राति भएको खेलमा बेल्जियम र फिनल्यान्ड विजयी भएका छन् भने वेल्स र स्विट्जरल्यान्डको खेल बराबरीमा टुंगिएको छ ।

    पहिलो चरणकाे खेल तालिका नेपाली समयअनुसार

    शुक्रबार/११ जून/२८ जेठमा
    टर्कीविरुद्ध इटाली, राति :१२:४५

    शनिबार /१२ जुन/२९ जेठ
    वेल्सविरुद्ध स्वीट्जरल्यान्ड
    ६:४५ बजे
    डेनमार्कविरुद्ध फिनल्यान्ड
    ९:४५ बजे
    बेल्जिमविरुद्ध रसिया
    राति १२:४५ बजे

    आइतबार/ १३ जून/ ३० जेठ
    इङ्ल्यान्डविरुद्ध क्रोएसिया
    ६:४५ बजे
    अस्ट्रियाविरुद्ध नर्थ मेसेडोनिया
    ९:४५ बजे
    नेदरल्यान्डविरुद्ध युक्रेन
    १२:४५ बजे

    सोमबार/ १४ जून/ ३१ जेठ
    स्कटल्यान्डविरुद्ध चेक रिपब्लिका
    ६:४५ बजे
    पोल्यान्डविरुद्ध स्लोभाकिया
    ९:४५ बजे
    स्पेनविरुद्ध स्वीडन
    १२:४५ बजे

    मंगलबार/ १५ जून/ १ असार
    हंगेरीविरुद्ध पोर्चुगल
    ६:४५ बजे
    फान्सविरुद्ध जर्मनी
    ९:४५ बजे

    बुधबार/ १६ जून/ २ असार
    फिनल्यान्डविरुद्ध रसिया
    ६:४५ बजे
    टर्कीविरुद्ध वेल्स
    ९:४५ बजे
    इटालीविरुद्ध स्वीट्जरल्यान्ड
    १२:४५ बजे

    बिहीबार/ १७ जून/ ३ असार
    युक्रेनविरुद्ध नर्थ मेसेडोनिया
    ६:४५ बजे
    डेनमार्कविरुद्ध बेल्जियम
    ९:४५ बजे
    नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया
    १२:४५ बजे

    शुक्रबार/ १८ जून/ ४ असार
    स्वीडेनविरुद्ध स्लोभाकिया
    ६:४५ बजे
    क्रोएसियाविरुद्ध चेक रिपब्लिक
    ९:४५ बजे
    इङ्ल्यान्डविरुद्ध स्कटल्यान्ड
    १२:४५ बजे

    शनिबार/ १९ जून/ ५ असार
    हंगेरीविरुद्ध फ्रान्स
    ६:४५ बजे
    पोर्चुगलविरुद्ध जर्मन
    ९:४५ बजे
    स्पेनविरुद्ध पोल्यान्ड
    १२:४५ बजे

    आइतबार/ २० जून/ ६ असार
    इटालीविरुद्ध वेल्स
    ९:४५ बजे
    स्वीट्जरल्यान्डविरुद्ध टर्की
    ९:४५ बजे

    सोमबार/ २१ जून/ ७ असार
    नर्थ मेसोडोनियाविरुद्ध नेदरल्यान्ड्स
    ९:४५ बजे
    युक्रेनविरुद्ध अस्ट्रिया
    ९:४५ बजे
    रसियाविरुद्ध डेनमार्क
    १२:४५ बजे
    फिनल्यान्डविरुद्ध बेल्जियम
    १२:४५ बजे

    मंगलबार/ २२ जून/ ८ असार
    चेक रिपब्लिकविरुद्ध इङ्ल्यान्ड
    १२:४५ बजे
    क्रोएसियाविरुद्ध स्कटल्यान्ड
    १२:४५ बजे

    बुधबार/ २३ जून/ ९ असार
    स्लोभाकियाविरुद्ध स्पेन
    ९:४५ बजे
    स्वीडेनविरुद्ध पोल्यान्ड
    ९:४५ बजे
    जर्मनविरुद्ध हंगेरी
    १२:४५ बजे
    पोर्चुगलविरुद्ध फ्रान्स
    १२:४५ बजे

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय