पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको शनिबार निधन भएको छ ।
निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव भएका थिए । अर्घाखाँची जिल्लामा पहिलो जिल्ला प्रशासन प्रमुख (सिडियो) समेत रहेका थिए । अब भने उनी सम्झनामा मात्रै रहनेछन्।
अधिकारीको १०१ वर्षको उमेमा काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।
उनी सरकारका अर्थ, रक्षा र कृषि सचिव भएका थिए । २०४१ सालदेखि २०४७ सालसम्म महालेखा परीक्षक बनेका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय