• गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता नेपाली नियुक्त

  • गण्डकी प्रदेशका मुख्यमन्त्रीमा कांग्रेस प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । उनले शुक्रबार प्रदेससभामा रहेका ६० मध्ये ३१ सांसद आफ्नो पक्षमा रहेको उपस्थिती गराएर दाबी गरिएको छ ।

    दाबी पुगेपछि शुक्रबार नै नियुक्ति गरिनु पर्ने भएपनि उनलाई ढिलागरी प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गरेकी हुन् ।

    उनीसहित ४ मन्त्रीले शनिबार नै शपथ लिइने जानकारी गराइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय