युरोकप २०२० शुक्रबार रातीदेखि हुँदैछ । यो खेल एक वर्षपछि खेलाउन थालिएको हो ।
कोभिड १९ को कारण १ वर्षपछि १६औँ संस्करण एक महिनासम्म चल्ने छ । युरोपका २४ देश ११ जून अर्थात् २८ जेठदेखि ११ जुलाई अर्थात् २७ असारसम्म युरो २०२० को उपाधिका लागि भिड्नेछन् ।
यसपटक युरोकपका खेल इटालीको रोमबाट सुरु भएर बेलायतको लण्डनमा समापन गरिने तालिका सार्वजनिक भएको छ । उद्घाटन खेल नेपाली समयअनुसार शुक्रबार राति १२:४५ बजे टर्की र इटालीबीच रोममा हुनेछ भने सेमिफाइनल र फाइनल खेल लण्डनमा हुनेछ ।
पहिलो चरणकाे खेल तालिका
शुक्रबार/११ जून/२८ जेठमा टर्कीविरुद्ध इटाली, राति :१२:४५
शनिबार /१२ जुन/२९ जेठ
वेल्सविरुद्ध स्वीट्जरल्यान्ड
६:४५ बजे
डेनमार्कविरुद्ध फिनल्यान्ड
९:४५ बजे
बेल्जिमविरुद्ध रसिया
राति १२:४५ बजे
आइतबार/ १३ जून/ ३० जेठ
इङ्ल्यान्डविरुद्ध क्रोएसिया
६:४५ बजे
अस्ट्रियाविरुद्ध नर्थ मेसेडोनिया
९:४५ बजे
नेदरल्यान्डविरुद्ध युक्रेन
१२:४५ बजे
सोमबार/ १४ जून/ ३१ जेठ
स्कटल्यान्डविरुद्ध चेक रिपब्लिका
६:४५ बजे
पोल्यान्डविरुद्ध स्लोभाकिया
९:४५ बजे
स्पेनविरुद्ध स्वीडन
१२:४५ बजे
मंगलबार/ १५ जून/ १ असार
हंगेरीविरुद्ध पोर्चुगल
६:४५ बजे
फान्सविरुद्ध जर्मनी
९:४५ बजे
बुधबार/ १६ जून/ २ असार
फिनल्यान्डविरुद्ध रसिया
६:४५ बजे
टर्कीविरुद्ध वेल्स
९:४५ बजे
इटालीविरुद्ध स्वीट्जरल्यान्ड
१२:४५ बजे
बिहीबार/ १७ जून/ ३ असार
युक्रेनविरुद्ध नर्थ मेसेडोनिया
६:४५ बजे
डेनमार्कविरुद्ध बेल्जियम
९:४५ बजे
नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया
१२:४५ बजे
शुक्रबार/ १८ जून/ ४ असार
स्वीडेनविरुद्ध स्लोभाकिया
६:४५ बजे
क्रोएसियाविरुद्ध चेक रिपब्लिक
९:४५ बजे
इङ्ल्यान्डविरुद्ध स्कटल्यान्ड
१२:४५ बजे
शनिबार/ १९ जून/ ५ असार
हंगेरीविरुद्ध फ्रान्स
६:४५ बजे
पोर्चुगलविरुद्ध जर्मन
९:४५ बजे
स्पेनविरुद्ध पोल्यान्ड
१२:४५ बजे
आइतबार/ २० जून/ ६ असार
इटालीविरुद्ध वेल्स
९:४५ बजे
स्वीट्जरल्यान्डविरुद्ध टर्की
९:४५ बजे
सोमबार/ २१ जून/ ७ असार
नर्थ मेसोडोनियाविरुद्ध नेदरल्यान्ड्स
९:४५ बजे
युक्रेनविरुद्ध अस्ट्रिया
९:४५ बजे
रसियाविरुद्ध डेनमार्क
१२:४५ बजे
फिनल्यान्डविरुद्ध बेल्जियम
१२:४५ बजे
मंगलबार/ २२ जून/ ८ असार
चेक रिपब्लिकविरुद्ध इङ्ल्यान्ड
१२:४५ बजे
क्रोएसियाविरुद्ध स्कटल्यान्ड
१२:४५ बजे
बुधबार/ २३ जून/ ९ असार
स्लोभाकियाविरुद्ध स्पेन
९:४५ बजे
स्वीडेनविरुद्ध पोल्यान्ड
९:४५ बजे
जर्मनविरुद्ध हंगेरी
१२:४५ बजे
पोर्चुगलविरुद्ध फ्रान्स
१२:४५ बजे
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।