• कोरोनाबाट नुवाकोटमा थप तीन जनाको मृत्यु

    corona death
  • नुवाकोट। कोरोना भाइरसको संक्रमणका कारण नुवाकोटमा तीन जनाको मृत्यु भएको छ ।

    दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमामा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिए।

    योसँगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। हाल जिल्लामा कोरोनाको सक्रिय संक्रमितको सङ्ख्या ९४४ जना रहेको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय