• कृषिमा आगामी आर्थिक वर्षका लागि ४५ अर्ब ९ करोड विनियोजन

  • काठमाडौं । सरकारले कृषि क्षेत्रका लागि बजेट वृद्धि गरेको छ ।

    शनिबार सार्वजनिक गरिएको बजेटमा आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

    चालु आर्थिक वर्षमा कृषिका लागि ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस