• गरिबी निवारण कोष खारेज, गरिबलाई नयाँ कार्यक्रम ल्याउने

  • काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोष खारेज गर्ने जानकारी दिएका हुन्।

    उनले गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने जानकारी दिए । गरिबका लागि नयाँ कार्यक्रम ल्याउन आवश्यक बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस