• १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट

  • एमालेको माधव नेपाल पक्षसहित ५ दलको विपक्षी गठबन्धनले सर्बोच्चम रिट दायर गरेका छन् ।

    प्रतिनिधिसभा विघटनविरूद्ध उनीहरुले आइतबारदेखिनै रिट दायार गर्ने तयारी गरेका थिए । हिजै अदालत गएर रिट दायर गर्ने तयारीमा रहेका
    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका १४६ सांसद हस्ताक्षरसहित आज अदालत गएका हुन् ।

    ५ दलीय मोर्चा बनाएका विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरूद्ध राजनीतिक र कानुनी प्रतिरोध गर्ने निर्णय लिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय