• राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार देवकोटा विजयी

  • राष्ट्रिय सभामा कांग्रेस माओवादी गठबन्धनका खिमलाल देवकोटा विजयी भएका छन् । एमालेबाट निर्वाचन लडेका गृहमन्त्री रामबहादुर थापालाई हराउदै देवकोटा विजयी भएका हुन्।

    ४५ सय मतभार हुँदा निर्वाचन जितिने भएपनि देवकोटा ५०८० मतका साथ विजयी भए ।

    उनलाई एमालेकाे माधव पक्षकोको पनि साथ रहेको थिय‍ो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस