कमेडियन उज्ज्वल गिरिको ‘दुई जिब्रे माया’ बोलको गित सार्वजनिक भएको छ ।
गायिका संगीता चितौरे र विष्णु कुमार चितौरेको स्वरवद्ध गरेको गित बिहिवार गायिक,मोडल तथा कमेडियन उज्ज्वल गिरिकै यूट्व च्यानलबाट सार्वजनिक भएको हो ।
उज्ज्वल गिरिले शब्द सृजना गरेको गितमा सन्जय पाल्पालिले संगित भरेका हुन् भने एरेन्ज पवन परियारले गरेका हुन् । यस गितमा करिस्मा ढकाल,उज्ज्वल गिरि,सबिता भुसाल,सिभम पन्थी,कमल खनालसंगै अन्य कलाकारले अभिनय गरेका छन् ।
उक्त गितमा पछिल्लो समयका युवा पिडाको माया प्रेमलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
भिडियो :-
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय