• `लुम्बिनीमा म नयाँ हुं, म आएपछि केही राम्रो कामकाे शुरूवात भएको छ ´: उपाध्यक्ष डा.ल्याहरक्याल लामा

  • बुटवल । लुम्बिनी बिकास काेषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनीमा केही राम्रो काम गरेर छाड्ने बताएका छन् । उनले आफ्नाे कार्यकालमा गुरूयाेजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्धेश्य रहेकोे बताए । मायादेवी नया डिजाइन र आकर्षक बनाउनुपर्ने उनको भनाइ छ । लुम्बिनीमा पत्रकारहरूसंगकाे परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै उनले पर्यटककाे बसाई लम्बाउने याेजना बनाएकाे उल्लेख गरे ।उनले भने – `अब लुम्बिनीमा पूजा कार्यक्रम बढ्नेछन् ,नया तीनवटा पुजा थपिएको छ,यसणले थुप्रै पर्यटक आउनेछन् ।´

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय