• सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

  • काठमाडौं । प्रतिनिधिसभाका सांसद, नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    बिहीबार काठमाडौं जिल्ला अदालतले थापालाई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा सन्दीपको संलग्नता देखिएपछि उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो । उनलाई प्रहरीले बुटवलबाट पक्राउ परी काठमाडौं ल्याइएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय