• सरकारलाई समर्थन गरिरहनु पर्ने कुनै कारण छैन : रवि लामिछाने

  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सभापति रवि लामिछानेले अब सरकारलाई समर्थन गरिरहनु पर्ने कुनै कारण नभएको बताएका छन् ।

    चितवन–२ मा जित नजिक पुगेका लामिछानेले समर्थन फिर्ता लिने संकेत गरेका हुन् । ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ लामिछानेले भने । लामिछानेले सरकारमा जाने सम्भावना नरहेको पनि स्पष्ट पारेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय