• चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

  • चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो ।
    मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

    चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

    सिफारिस
    लोकप्रिय